Celebration
पिनाकल कलेजको कक्षा १२ मा अध्ययनरत विद्यार्थी अजितकुमर यादवले हंङकंङमा सम्पन्न तेश्रो एशियन एथ्लेटिक्स च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरेर ३००० मिटरमा स्वर्ण पदक प्राप्त गरी राष्ट्रिय गौरव बढाउन सफल हुनु भएकोमा पिनाकल कलेज परिवार यादवलाई वधाई ज्ञापन गर्दछ। पिनाकलका विद्यार्थीहरुबाट गरिएको सम्मान कार्यक्रमका केहि झलकहरु ।